दफा १४
समितिको कार्यालय

१४. समितिको कार्यालय

समितिको मुख्य कार्यालय तनहुँ जिल्लाको भानु गाउँ विकास समितिमा रहनेछ र आवश्यकता अनुसार अन्य स्थानमा पनि सम्पर्क कार्यालय रहन सक्नेछ ।